2.5 Story Beautiful House Behind GreenHill CIty VIP Housing in Narayantar, Shiva Chowk on Sale

6915 Property ID

Description

URGENT SALE! नारायणटार, शिव चोक ग्रीन हिल सिटी VIP हाउजिङ्गको बाहिरपट्टि अति आकर्षक ३ आनामा बनेको साढे दुई तले, पूर्वी मोहोडाको Dream House तु. बिक्रीमा । सही जग्गासँग साट्न पनि सकिने छ ।  Contact# 9861531945
** घरसंगै New वाशिंग मेशिन फ्री **

✅ भूकम्पको मापदण्ड अनुसार निर्माण गरिएको आधुनिक डिजाइनको मजबूत घर
✅ साढे एक वर्ष अघि मात्र निर्माण सम्पन्न
✅ शान्त, सुन्दर र मिलनसार छिमेकीहरु
✅ टप स्कूलहरु
✅ बसोबासका लागि अति सुरक्षित र उत्तम ऐरिया
✅ चौबिसै घण्टा तातो-चिसो पानीको सुविधा (सोलार) भएको
✅ २ पानी टंकी, नजिकै खानेपानीको लाईन
✅ वाशिंग मेशिन जडित
✅ ढलको सुविधा भएको
✅ सुपर फास्ट इन्टरनेटको सुविधा भएको
✅ टप फ़्लॊरमा Secure च्यानल गेट
✅ १ गाडी र २/३ ओटा बाईक पार्किङ्गको सुविधा भएको
✅ फूल र तरकारी बारी
✅ दोस्रो तल्लामा भर्खरै हालेको उच्च गुणस्तरिय नयाँ कार्पेटिंग
✅ पूजा कोठा
✅ १३ फुटे बाटो
✅ विदेश जानुपर्ने कारणले मात्र तु बिक्रीमा छ ।
एकचोटि हेर्न आउनुहोस् । हजुरले 100% मन पराउनु हुनेछ ।
दलालले कस्ट नगर्नु होला । Serious and Direct Buyers Only. मूल्य रु. मात्र 2 Crores 45 Lakhs (Negotiable) घर धनीको सिधा सम्पर्क: 9861531945

Address

  • Address Green Hill City Marg 'C', Kageshwori Manohara 44600
  • Country Nepal
  • Province/State
Open on Google Maps

Overview

  • Property ID 6915
  • Price Rs24,500,000
  • Property Type
  • Property status
  • Land area -2 Haat
  • Label

Contact

Radhika

9861531945

Ratings & Reviews

0 0 Reviews
  • 5 0%
  • 4 0%
  • 3 0%
  • 2 0%
  • 1 0%

0 Reviews

Similar Properties